फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सी चिनफिङ दोस्रोपटक चीनको राष्ट्राध्यक्षमा निर्वाचित

(GMT+08:00) 2018-03-17 11:06:21

आज मार्च १७ तारिख विहान तेह्रौं राष्ट्रिय जन काँग्रेसको पहिलो अधिवेशनले पाँचौं पूर्ण बैठक आयोजनाले मतदानमार्फत सी चिन फिङ्गलाई जन गणतन्त्र चीनका राष्ट्राध्यक्ष र केन्द्रीय सैन्य आयोगका अध्यक्षमा निर्वाचित गरेको छ।

बैठकले ली चान शु तेह्रौं राष्ट्रिय जन काँग्रेसको स्थायी समितिका अध्यक्षमा निर्वाचित गरेको छ भने वाङ्ग छी शानलाई उप-राष्ट्राध्यक्षमा निर्वाचित हुनु भएको छ।

बैठकपछि संविधान शपथ ग्रहण समारोहको आयोजना भएको छ। चिनियाँ नेतागणले राष्ट्रिय जन काँग्रेसमा संविधान शपथ ग्रहण गरेको यो पहिलोपटक हो।

जानकारी तथा लेखहरु