फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सी चिन फिङद्वारा अध्यक्ष-आदेशमा हस्ताक्षर

(GMT+08:00) 2018-03-18 11:31:41
चीनका राष्ट्राध्यक्ष सी चिन फिङले अध्यक्ष-आदेशमा हस्ताक्षर गरी ली ख छ्याङलाई जन गणतन्त्र चीनको राज्य परिषदका प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ। मार्च १८ तारिख चालु चिनियाँ राष्ट्रिय जन काँस्रेसले ली खछ्याङलाई प्रधानमन्त्रीमा निर्वाचित गरेपछि राष्ट्राध्यक्ष सीले उहाँलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने आदेशमा हस्ताक्षर गर्नु भएको हो।
जानकारी तथा लेखहरु