फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तेह्रौं राष्ट्रिय जन काँग्रेसको पहिलो अधिवेशनको व्यूरोबाट नवौं बैठक

(GMT+08:00) 2018-03-18 18:28:14

तेह्रौं राष्ट्रिय जन काँग्रेसको पहिलो अधिवेशनको व्यूरोले आज तारिख विहान जन वृहत सभा भवनमा नवौं बैठकको आयोजना गरेको छ। व्यूरोका अध्याक्ष ली चान शुले बैठकको अध्यक्षता गर्नुभएको छ। पूरै एक सय ९० जना बैठकमा सहभागी भएका छन्।

संविधानको धारा ६२ अनुसार, प्रधानमन्त्री ली ख छ्याङ्गले बैठकसमक्ष उपप्रधानमन्त्री, राज्य परिषदका सदस्य, विभिन्न मन्त्री,चिनियाँ जन बैंकका प्रमुखलगायत पदमा उम्मेवार पेश गर्नुभएको छ।

जानकारी तथा लेखहरु