फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तेह्रौँ एनपिसी पहिलो अधिवेशनको सातौँ पूर्ण बैठकमा चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङको सहभागिता

(GMT+08:00) 2018-03-19 09:36:18

         तेह्रौँ राष्ट्रिय जन काँग्रेस एनपिसीको पहिलो अधिवेशनको सातौँ पूर्ण बैठक आज बिहान नौ बजे आयोजना भएको छ। चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङलगायत चिनियाँ कम्युनिष्ट पार्टी र सरकारका नेतागण सो बैठकमा उपस्थित हुनुभएका छन्।

जानकारी तथा लेखहरु