फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तेह्रौं राष्ट्रिय जनकांग्रेसको पहिलो अधिवेशनको समापन समारोह तथा प्रधानमन्त्रीको पत्रकार सम्मेलन सम्बन्धी विवरण

(GMT+08:00) 2018-03-19 16:09:13

मार्च बीस तारिख विहान नौ बजे तेह्रौं राष्ट्रिय जन कांग्रेसको पहिलो अधिवेशन समापन समारोह पैचिङस्थित जनबृहत् सभाभवनमा आयोजना गरिंदैछ। समापन समारोहपछि चीनका प्रधानमन्त्री ली ख छ्याङले जनबृहत सभा भवनको तेस्रो तल्लामा रहेको सुनौलो हलमा चिनियाँ तथा विदेशी पत्रकारहरुसँग साक्षात्कार गर्नुहुने कार्यक्रम छ।

चिनियाँ अन्तर्राष्ट्रिय रेडियोले अंग्रेजी तथा चिनियाँ भाषाबाट प्रत्यक्ष प्रसारण गर्नेछ। प्रत्यक्ष प्रसारणले चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको ग्लोबल अंग्रेजी रेडियो,ग्लोबल चिनियाँ रेडियो तथा चिनियाँ अन्तर्राष्ट्रिय रेडियोका विदेशी साझेदार रेडियो, सिआरआई अनलाइन लगायत मिडियाबाट प्रसारण गर्ने कार्यक्रम छ।

यसका साथै चाइनान्युज,चाइना टिभी र सि.आइ.बी.एन लगायत मिडियाले पनि प्रत्यक्ष प्रसारण गर्नेछन्।

जानकारी तथा लेखहरु