फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनले खुलापनलाई विस्तार गर्दै जाने चिनियाँ प्रधानमन्त्री लीको भनाइ

(GMT+08:00) 2018-03-20 15:33:44

चीनको राज्य परिषद्का प्रधानमन्त्री ली ख छ्याङले वितेका चालीस वर्षदेखि चीनको आर्थिक तथा सामाजिक विकासमा भएको उपलब्धीको खुलापनसँग घनिष्ठ सम्बन्ध रहेको बताउनुभएको छ। उहाँले चिनियाँ जनताले खुलापनबाट फाइदा प्राप्त गरेको भन्दै चीनले निरन्तर रुपमा खुलापनको विस्तार गर्ने पनि प्रष्ट पार्नुभयो।

प्रधानमन्त्री ली ख छ्याङले आज मार्च बीस तारिख पैचिङमा चिनियाँ तथा विदेशी पत्रकारहरुसँगको साक्षात्कारमा उक्त कुरा बताउनुभएको हो।

जानकारी तथा लेखहरु