फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका प्रधानमन्त्रीद्वारा गृह मामिला र कूटनीतिबारे प्रश्नको जवाफ

(GMT+08:00) 2018-03-20 18:24:01

तेह्रौं राष्ट्रिय जन कांग्रेसको पहिलो अधिवेशन मार्च बीच तारिख पैचिङमा सम्पन्न भएको छ। अधिवेशन सम्पन्न भएपछि आयोजित पत्रकार सम्मेलनमा चीनका प्रधानमन्त्री ली ख छ्याङले गृह मामिला र कूटनीतिबारे देशी र विदेशी पत्रकारद्वारा सोधिएका दशभन्दा बढी प्रश्नको जवाफ दिनुभएको छ।

बितेका चालीस वर्षयता विश्वको ध्यानाकर्षणको विषय रहँदैआएको चीनको आर्थिक र सामाजिक विकास तथा खुलापन एक अर्काबाट अलग हुन नसकेको बताउँदै प्रधानमन्त्री लीले आगामी दिनहरूमा चीनले निरन्तर रुपमा स्वतन्त्र ब्यापारको संरक्षण गर्दै जाने कुरामा जोड दिनुभएको छ।

जानकारी तथा लेखहरु