फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

संयुक्त राष्ट्रसंघका महासचिवद्वारा भेदभाव उन्मुलनमा सहिष्णुताको लागि आह्वान

(GMT+08:00) 2018-03-21 15:37:51

संयुक्त राष्ट्रसंघका महासचिव आन्टोनिओ गुटेरेसले मार्च बीस तारिख अन्तर्राष्ट्रिय भेदभाव उन्मुलन दिवसबारे संयुक्त राष्ट्रसंघको महाधिवेशनलाई सम्बोधन गर्दै आपसी सहन गर्न तथा विविधताको सम्मान गर्न आह्वान गर्नुभएको छ।

राष्ट्रसंघले प्रत्येक वर्षको मार्च २१ तारिखलाई अन्तर्राष्ट्रिय भेदभाव उन्मुलन दिवसको रूपमा मनाउँदै आएको छ। सन् 1960को मार्च एकाइस तारिखका दिन दक्षिण अफ्रिकाको शार्पेभिलमा भेदभाव विरुद्ध ठूलो जुलुसको आयोजना गरिएको थियो। निवर्तमान दक्षिण अफ्रिका सरकारले जुलुसमाथि दमन गरी विश्वलाई स्तव्ध पार्दै हत्याकाण्ड मच्चाएको थियो।

जानकारी तथा लेखहरु