फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

केन्द्रीय समितिको राजनीतिक व्यूरोका सदस्यद्वारा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति तथा महासचिव समक्ष कार्यप्रतिवेदन पेश

(GMT+08:00) 2018-03-21 15:42:50
चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रित र एकीकृत नेतृत्वको संरक्षण गर्ने र त्यसलाई सबल पार्नेबारे विभिन्न नियम बमोजिम केन्द्रीय समितिको राजनीतिक व्यूरोका सदस्यले प्रत्येक वर्ष केन्द्रीय समिति र महासचिव सी चिनफिङसमक्ष लिखित कार्यप्रतिवेदन पेश गर्ने गर्दछन्। जुन चिनियाँ कम्युनिष्ट पार्टीको 19 औँ महाधिवेशनपछि तोकिएको महत्वपूर्ण व्यवस्था रहेको सिन्ह्वा समाचार समितिले जनाएको छ।

हाल केन्द्रीय समितिको राजनीतिक व्यूरोका सदस्यहरूले पहिलोपल्ट केन्द्रीय समिति र महासचिवसमक्ष लिखित कार्यप्रतिवेदन पेश गरेका छन्। सीले निष्ठापूर्वक ती कार्यप्रतिवेदनको अवलोकन गर्नुका साथै आ-आफ्नो कार्यभार वहन गर्ने, राम्रोसँग काम गर्ने र भावनाको सुधार गर्ने विषयबारे केन्द्रीय समितिको राजनीतिक व्यूरोका सदस्यहरूसँग महत्वपूर्ण आग्रह पनि प्रस्तुत गर्नुभएको छ।

जानकारी तथा लेखहरु