फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

गाँउ क्षेत्रको राजमार्ग

(GMT+08:00) 2018-03-23 10:58:10

          च च्याङ प्रान्तको शाउसिङको ख छ्यौ क्षेत्रले सन् 2012देखि गाँउ क्षेत्रमा चौतर्फि रुपमा राजमार्गको निर्माण शुरु गरेको छ। राजमार्गमार्फत प्राचिन गाउँ क्षेत्र तथा पर्यटन क्षेत्र जोडिने छ र ग्रामीण किसानलाई धनी बनाउने छ। छ वर्षदेखि ख छ्यौ क्षेत्रले राजमार्गको निर्माणमा दुई अर्ब साठी करोड चिनियाँ युआन लगानीमा लगभग तीन सय असी किलोमिटरको सत्तरी वटा गाउँ क्षेत्रको राजमार्गको निर्माण तथा पुनःनिर्माणको परियोजना पुरा गरिसकेको छ।

1  2  3  4  
जानकारी तथा लेखहरु