फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्वको सबैभन्दा अग्लो मूर्तिको अनावरण अक्टोबरमा हुने

(GMT+08:00) 2018-03-23 14:05:19

तीन वर्षको निर्माणपछि विश्वको सबैभन्दा अग्लो मूर्तिको अनावरण यसै वर्षको अक्टोबरमा पूरा हुने छ।

भारतमा रहेको यो 'एकता मूर्ति'को उचाइ 182 मिटर हुँदा यसको उचाइ अमेरिकी 'स्वतन्त्रता देवी मूर्ति'भन्दा दुई गुणा बढी हुनेछ।

यस 'एकता मूर्ति'ले बीसौं शताब्दीको आरम्भमा भारत स्वतन्त्रता अभियानका मुख्य नेता—वल्लभभाई सरदार पटेललाई स्मरण गर्ने छ।

जानकारी तथा लेखहरु