फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्वको सबैभन्दा लामो ग्लास पुलमा पर्यटकहरू कहालिँदै

(GMT+08:00) 2018-03-24 14:00:45

चीनको ह पै श् च्या च्वाङ सहरको एउटा पर्यटन आकर्षणका रूपमा विश्वको सबैभन्दा लामो ग्लास पुल रहेको छ।

दुई पहाडबीचको यो पुलको कूल लम्बाई 488 मिटर हुनुका साथै पुलको चौडाई चार मिटर छ। पुलदेखि तल भूमिसम्मको दूरी 218 मिटर रहेको छ। मार्च बीस तारिख धेरै पर्यटकले पुलमा प्रवेश गर्दा डरले ग्रस्त भएका देखिए।

यस पुलमा एकै पटक ६ सय मानिसले ओहोरदोहोर गर्नसक्छन्।

जानकारी तथा लेखहरु