फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका बाढी पीडितलाई चिनियाँ सहयोग

(GMT+08:00) 2018-03-26 18:17:51

नेपालको पूर्वी तराईमा सन् २०१७ को जुलाई अगष्ट महिनामा निकै ठूलो बाढीको प्रकोप भएको थियो। सो प्रकोपका पीडितलाई चीनले सहयोग गरेको छ। चीन र संयुक्त राष्ट्र संघ विकास कार्यक्रमको संयुक्त पहलमा भएको सहयोग प्रदानसम्बन्धी भिडियो।
जानकारी तथा लेखहरु