फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी चिन फिङ र जिम्वावेका राष्ट्रपतिबीच भेटवार्ता

(GMT+08:00) 2018-04-04 15:40:36

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले अप्रिल तीन तारिख पैचिङमा चीनको भ्रमणमा रहनुभएका जिम्वावेका राष्ट्रपति एमर्सोन म्नानगाग्वासँग भेटवार्ता गर्नुभएको छ। उहाँहरूले चीन र जिम्बाब्वेको सम्बन्धलाई माथि उकासेर चौतर्फी रणनैतिक सहयोगात्मक साझेदारी सम्बन्ध अघि बढाउने र द्विपक्षीय सम्बन्धलाई अगाडि बढाउने निर्णय गर्नुभएको छ।

सोही दिन चीन र जिम्बाब्वेले आर्थिक प्रविधि, कृषि, विज्ञान तथा प्रविधि, जन श्रोत-साधनको विकास लगायत क्षेत्रहरूको सहयोगात्मक दस्तावेजहरूमा हस्ताक्षर गरेका छन्। जिम्बाब्वेले चिनियाँ नागरिकलाई आगमन भिसाको सहुलियत नीति उपलब्ध गराउने निर्णय गरेको छ।

1  2  
जानकारी तथा लेखहरु