फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एसियाली मिडिया शिखर सम्मेलनप्रति मिडियाकर्मीहरूको दृष्टिकोण

(GMT+08:00) 2018-04-08 15:37:31

एशिया विश्वमा सबभन्दा जीवन्त र निहितशक्ति भएको क्षेत्रहरूमध्येको एक हो। एशियामा भिन्न सभ्यता तथा रङ्गीन संस्कृति भेटिन्छ। पोआउ एशिया मञ्च २०१८ निर्धारित समयमै आएको छ र हामी एशियाली समयमा पुनः एक पटक प्रवेश गरेका छौं।

अप्रिल ९ तारिख चाइना मिडिया ग्रूप, पोआउ एशिया मञ्च सचिवालय एवम् चीन सार्वजनिक कूटनीतिक संघको संयुक्त संयोजनमा एशियाली मिडिया शिखर सम्मेलन शुरू भएको छ। विश्वका ४७ वटा मुलुकका लगभग १०० जना मिडिया नेताहरूले हाइनान प्रान्तीय सान्यामा भेला भई, बौद्धिकता शेयर गरेर मतैक्यता हासिल गर्नुका साथै मिडियाको नयाँ जीवन्त शक्तिलाइ उठाएर संयुक्त रूपमा सहयोगको नयाँ युग सिर्जना गरिरहेका छन्।

हामी पनि सँगसँगै पोआउ एशिया मञ्च अन्तर्गत एशियाली मिडिया शिखर सम्मेलनतर्फ नजर पुर्याऔ।

जानकारी तथा लेखहरु