फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

उच्चस्तरीय पर्यटनबाट हाई नानको आर्थिक व्यवस्था लाभान्वित

(GMT+08:00) 2018-04-12 14:17:45

हाई नानको उच्चस्तरीय पर्यटन उद्योगको सहयोगबाट त्यस प्रान्तको आर्थिक व्यवस्था लाभान्वित भएको छ।

चीनमा स्कूबा डाईभिङ तथा सामुद्रिक खेल र विशिष्ट तथा विलासी किनमेलका लागि उत्कृष्ट स्थान कुन हो?

दक्षिणी चीनको हाई नानको उष्णकटिबंधीय टापुले नयाँ अनुभव खोज्ने श्रेष्ठ पर्यटकहरूलाई आकर्षित गर्न खोजिरहेको छ।

जानकारी तथा लेखहरु