फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

झोपडीहरू सुन्दर घरद्वारा विस्थापित, पर्यटन उद्योगद्वारा हाई नानको गरिबी निवारण

(GMT+08:00) 2018-04-13 14:25:37

हाई नानको पाओथिङ लि जातिय स्वायत्त काउन्टीको चाचिन गाउँ एक गरिब गाउँ थियो। हाल यो एक लोकप्रिय पर्यटन स्थलमा परिवर्तन भएको छ।

"गरिबी न्यूनीकरण + पर्यटन" विकास मोडलले हाई नानका गाउँलेहरूको आय वृद्धि गर्न धेरै ठूलो सहयोग गरेको छ।

हाल उक्त गाउँले प्रत्येक वर्ष १.५ मिलियनभन्दा अधिक पर्यटक भित्र्याउँदै आएको छ र गाउँलेको प्रति वर्ष औसत आय २,००० युआनबाट बढेर १३,००० युआन पुगेको छ।

जानकारी तथा लेखहरु