फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हाईनानद्वारा गाउँ क्षेत्रको पर्यावरणीय पर्यटनको विकास

(GMT+08:00) 2018-04-14 15:00:33

चीनको हाईनान प्रान्तले पर्यावरणीय पर्यटनबाट गाउँलाई नै पर्यटन गन्तव्य बनाएको छ।

हाईनानका धेरै गाउँलेहरू 'सुन्दर गाउँ परियोजना'बाट लाभान्वित भएका छन्। यस परियोजनाले यी गाउँको सुन्दर प्राकृतिक श्रोत प्रयोग गरी पर्यावरणीय पर्यटनको विकास गरिरहेको छ। अहिले यो पर्यावरणीय पर्यटन व्यवसायले यी गाउँलाई आर्थिक र सामाजिक उन्नति दिलाएको छ।

जानकारी तथा लेखहरु