फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाली चलचित्रकर्मी के. पि. पाठकसँगको अन्तर्वार्ता

(GMT+08:00) 2018-04-16 17:52:06

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष के. पि. पाठक सत्य घटनामा आधारित चलचित्र मैनाको निर्माण तथा निर्देशन गरेर चर्चामा आएका हुन्। हाल उनी आठौं बेजिङ अन्तर्राष्ट्रिय फिल्म महोत्सव (बिजेआईएफएफ २०१८) मा सहभागी हुन चीनको राजधानी पैचिङमा छन्। सीआरआईका सुमेघा तथा अजय अलौकिकले उनको यस महोत्सवमा सहभागिता र नेपाल चीन बीचको चलचित्र आदानप्रदान सम्बन्धमा गरेको कुराकानी हेर्नुहोस्। साथै उक्त महोत्सव अप्रिल १५ देखि २२ सम्म आयोजना हुने छ।

Video by #AjayaAloukik

जानकारी तथा लेखहरु