फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनमा नेपालका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली

(GMT+08:00) 2018-04-18 16:23:23

चिनियाँ परराष्ट्रमन्त्री वाङ यीको निमन्त्रणमा चीन भ्रमणमा रहनु भएका नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले १७ तारिख सिएमजीसँगको विशेष अन्तर्वार्तामा आफ्नो भ्रमण नियमित आदानप्रदान अन्तर्गत रहेको बताउँदै उहाँले विगतमा चीन र नेपालबीचमा भएका सम्झौता तथा समझदारीको कार्यान्वयनमा केन्द्रित हुने उल्लेख गर्नुभयो।

१७ तारिख बिहान बेइजिङ आइपुग्नु भएका ज्ञवालीले चिनियाँ रेलको नेपालमा महत्व, नेपालका लागि चिनियॉ भाषा तथा चीन-अमेरिका व्यापारिक द्वन्द्वमा नेपालका धारणाको बारेमा चर्चा गर्नुभएको छ।

(भिडियो र फोटा प्रस्तुति: हिमा, सुमेघा,लक्ष्मी, अजय तथा चेतनाथ)

जानकारी तथा लेखहरु