फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

लामो कपालको महोत्सव

(GMT+08:00) 2018-04-21 14:20:30

अप्रिल अठार तारिख चीनको क्वाङ्ग सी लौं शङ्ग अल्पसंख्यक जातीय जिल्लाको याउ जातीको गाउँमा वार्षिक 'लामो कपाल महोत्सव'को आयोजना गरिएको छ।

यस गाउँका सबै महिलाले आफ्नो जीवनभरी एक पटक मात्रै कपाललाई काट्ने चलन छ।

सबैभन्दा लामो कपाल भएकी महिलाको कपाल लगभग 2.72मिटरसम्म पुग्छ।

जानकारी तथा लेखहरु