फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतमा सामाजिक प्रत्याभूतिको ३ डी. प्रणालीबाट ५२ हजार बृद्धबृद्धा लाभान्वित

(GMT+08:00) 2018-04-26 18:42:09

जनसंख्याको १०.८ प्रतिशत पुगेका बृद्धबृद्धाहरूको जीवनलाई प्रत्याभूति दिनको लागि चीनको तिब्बतको ल्हासा शहरमा सम्बद्ध सामाजिक प्रत्याभूतिको ३ डी. प्रणाली स्थापित भएको तिब्बत स्वायत्त प्रदेश ल्हासा नगरपालिका सरकारले अप्रिल २५ तारिख जनाएको छ।

थाहा भए अनुसार, सन् २०१७ को अन्तसम्म ल्हासामा ६० वर्षभन्दा जेठा बृद्धबृद्धाहरूको संख्या ५२ हजार ५५ पुगेको छ र तीमध्ये १०० वर्षभन्दा बढी उमेरका व्यक्तिको संख्या २४ रहेको छ। ती बृद्धबृद्धाहरूको जीवनलाई प्रत्याभूति दिने उद्देश्यले ल्हासामा स्थापित सामाजिक प्रत्याभूति प्रणालीमा आधारभूत पेन्सन, आधारभूत चिकित्सा, दैनिक जीवनमा न्यूनतम् प्रत्याभूति तथा चिकित्सक सहायतालाई समेटिएको छ।

जानकारी तथा लेखहरु