फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र भारतको अर्थतन्त्रमा सहयोगकात्मक निहित शक्ति व्यापक

(GMT+08:00) 2018-04-26 18:44:57

चीन र भारतका नेतागणले अप्रिल 27 तारिखदेखि 28सम्म हु पै प्रान्तीय उ हान शहरमा अनौपचारिक वार्ता गर्नुहुनेछ। चीन र भारत दुवै ठूला विकासोन्मुख मुलुक हुनुका साथै मुख्य उदियमान अर्थतन्त्र हुन्। दुवैसँग व्यापक राष्ट्रिय बजार भएकाले आपसमा पूरक हुनुका साथै दुवैमा सहयोगकात्मक निहित शक्ति पनि ठूलो छ।

चिनियाँ वाणिज्य मन्त्रालयका प्रवक्ता काउ फङ्गले आज अप्रिल 26 तारिख पैचिङ्गमा उक्त कुरा बताउनुभएको हो। उहाँका अनुसार, अनौपचारिक वार्तामा नेतागणले चीन र भारत सम्बन्धको समष्टिगत, दीर्घकालीन र रणनीतिक विषयबारे गहिरो रुपमा वैचारिक आदान-प्रदान गर्नुका साथै वर्तमान विश्वको विकसित दिशा र प्रवृत्तिबारे पनि वैचारिक आदान-प्रदान गर्नुहुनेछ।

जानकारी तथा लेखहरु