फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकी संसदद्वारा पोम्पेओको नियुक्ति पारित

(GMT+08:00) 2018-04-27 16:58:15

अमेरिकी संसदले अप्रिल 26 तारिख मतदान गरी माइक पोम्पेओ अमेरिकाका 70औँ विदेशमन्त्रीको नियुक्तलाई पारित गरेको छ। सोही दिन पोम्पेओले शपथगहण पनि गर्नुभएको छ।

अमेरिकी विदेश मन्त्रालयबाट प्रकाशित वक्तव्यअनुसार, पोम्पेओले अप्रिल 26 तारिखदेखि 30 सम्म बेल्जियम, साउदी अरेब, इजरायल र जोर्डनको भ्रमण गर्नुहुनेछ। उहाँले अप्रिल 27 तारिख ब्रसेल्समा आयोजना हुने नेटो विदेशमन्त्री बैठकमा सहभागी हुनुहुने जनाइएको छ।

चालु वर्ष माइक 54 वर्ष पुग्नु भएका पोम्पेओ रिपब्लिकन पार्टीको सदस्य हुनुहुन्छ।

जानकारी तथा लेखहरु