फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दक्षिण कोरियाली राष्ट्रपति आगामी शरदमा उत्तर कोरिया जाने

(GMT+08:00) 2018-04-27 19:11:44
दक्षिण कोरियाली राष्ट्रपति मुन जाए-इन र उत्तर कोरियाली राज्य परिषदका अध्यक्ष किम जोङ उनले आज अप्रिल 27 तारिख पानमुनजोममा संयुक्त विज्ञप्ति जारी गर्नुभएको छ। विज्ञप्तिका अनुसार, दक्षिण कोरियाली राष्ट्रपति मुन जाए-इनले आगामी शरद ऋतुमा उत्तर कोरियाको भ्रमण गर्नुहुनेछ।
जानकारी तथा लेखहरु