फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सी र मोदीको भेट दुई देशबीचको सम्बन्धमा मार्गनिर्देश

(GMT+08:00) 2018-04-28 18:28:03

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले आज अप्रिल 27 तारिख हु पै प्रान्तीय ऊ हान शहरमा चीन भ्रमणमा रहनुभएका भारतीय प्रधानमन्त्री नेरन्द्र मोदीसँग अनौपचारिक भेटघाट गर्नुभएको छ। भारतको जवाहरलाल नेहरु विश्वविद्यालयअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध प्रतिष्ठानका प्राध्यापक स्वरन सिंहले पत्रकारसँग कुरा गर्दै यस पटकको भेटघाटले आगामी पन्ध्र वर्ष चीन र भारतको सम्बन्धको विकासका लागि मार्गनिर्देश गर्ने बताउनुभएको छ।

प्राध्यापक सिंहले चालू वर्षको जुन महिनामा प्रधानमन्त्री मोदीले चीनको भ्रमण गर्नुहुने र शाङहाई सहयोग संगठनको शिखर सम्मेलनमा भाग लिनुहुनेछ। यो भारतको इतिहासमा प्रधानमन्त्रीले दुई महिनाभित्र चीनको भ्रमण गर्नुभएको यो पहिलो पटक हो र अन्तर्राष्ट्रिय समाजलाई चीन र भारतको सम्बन्ध क्रमशःन्यानो बन्ने संकेत प्रसार भएको सिंहले बताउनुभयो।

जानकारी तथा लेखहरु