फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

खुलापन र साझा विजय लागू गरिने राष्ट्रसंघीय चिनियाँ प्रतिनिधिको भनाइ

(GMT+08:00) 2018-04-28 19:15:20

अप्रिल 27 तारिख संयुक्त राष्ट्रसंघस्थित चिनियाँ प्रतिनिधि मण्डल र राष्ट्र संघीय आर्थिक तथा सामाजिक सम्बन्धद्बारा आयोजित "बहुपक्षतीयवादलाई समर्थन र बहुपक्षीय व्यापार प्रणाली तथा नियमको सुरक्षा" शीर्षकमा गोष्ठी न्यूयोर्कस्थित राष्ट्र संघीय मुख्यालयमा सुरु भएको छ। चीनका प्रतिनिधि मा चाउ स्युले सम्बोधन गर्दै अन्तर्राष्ट्रिय समाजसँग बहुपक्षतीयवादलाई समर्थन र बहुपक्षीय व्यापार प्रणाली तथा नियमको सुरक्षा गर्न ताकिता गर्नुका साथै चीनले खुलापन र साझा विजय लागू गर्ने कुरा प्रकट गर्नुभएको छ।

प्रतिनिधि माका अनुसार, चीन सधैँ नै बहुपक्षतावादको सक्रिय प्रवर्द्धक हुनुका साथै बहुपक्षीय व्यापारिक प्रणाली तथा नियमको सुदृढ समर्थक हो। सन् 2018 चीनमा सुधार तथा खुलापन भएको चालीसौं वार्षिकोत्सव हो। विगत चालीस वर्षमा चीनको आर्थिक विकास खुला शर्तमा रहेको र भविष्य अझ खुला शर्तमा चीनको अर्थतन्त्रको उच्च गुणस्तरीय विकास हुने चीनका राष्ट्रध्यक्ष सीले पोआउ एशिया मञ्चमा औल्याउनुभएको थियो।

जानकारी तथा लेखहरु