फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनले गरिबी निवारण कार्यको समय-तलिकालाई ठोस रुपमा व्यवस्थापन गर्ने

(GMT+08:00) 2018-04-29 16:30:41

चालू वर्ष चीनमा लागू भएको तीन वर्षीय गरिबी निवारण कार्यक्रमको पहिलो वर्ष हो। चीनको राज्य परिषदअन्तर्गत गरिबी निवारण कार्यालयका सम्बन्धित जिम्मेवार व्यक्तिले हालै पैचिङमा चीनले गरिबीबाट मुक्त हुने कार्यको समय-तलिकालाई ठोस रुपमा व्यवस्थापन गर्ने र ठोस कदमलाई व्यवहारमा उतार्ने बताएका छन्।

चीनको राज्य परिषदअन्तर्गत गरिबी निवारण कार्यालयका प्रवक्ता सु को स्याले गरिबीबाट मुक्त हुने कार्यको प्रगतिसम्बन्धी पत्रकार सम्मेलनमा बोल्दै गरिबीबाट मुक्त हुने कार्यको व्यवस्था आपूर्ति, नीति आपूर्ति र रकम आपूर्ति यथेष्ठ भएको बताउँदै आगामी दिनमा ठोस कदमलाई व्यवहारमा उतार्न ध्यान दिइने कुरा औँल्याउनु भएको छ।

जानकारी तथा लेखहरु