फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मार्क्सको २००औं जन्मजयन्तीका अवसरमा सम्बन्धित् पुस्तक प्रकाशित

(GMT+08:00) 2018-05-03 16:42:03

काल मार्क्सको २००औं जन्मजयन्तीको अवसरमा महत्वपूर्ण पुस्तकको प्रकाशन विषयक गोष्ठी आज मेइ तीन तारिख पैचिङमा आयोजित भयो। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको प्रसार मन्त्रालय, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको पार्टी तथा दस्ताबेज अनुसन्धान प्रतिष्ठानले सो गोष्ठीको आयोजना गरेका हुन्।

चालू वर्ष काल मार्क्सको २००औं जन्मजयन्ती हुनुका साथै चिनियाँ कम्युनिष्ट पार्टीको उन्नाइसौं महाधिवेशनको भावनालाई कार्यान्वयन गर्ने पहिलो वर्ष पनि हो। यसै अवसरमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको पार्टी तथा दस्ताबेज अनुसन्धान प्रतिष्ठानले "कम्युनिष्ट पार्टीको घोषणा-पत्र","द क्यापिटल थिओरी", "मार्क्स तथा एन्गलसका ग्रन्थहरु"तथा "मार्क्सको फोटोबायोग्राफी"को अनुवाद तथा सम्पादनसहीत प्रकाशन गरेको छ।

जानकारी तथा लेखहरु