फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ली ख छ्याङ सातौं चीन जापान गणतन्त्र कोरिया नेतागण सम्मेलनमा सहभागी हुनुहुने

(GMT+08:00) 2018-05-04 18:44:03
इण्डोनेशियाका राष्ट्रपति जोको विदोदो र जापानी प्रधानमन्त्री शिन्चो आबेको निमन्त्रणामा प्रधानमन्त्री ली ख छ्याङले मे छदेखि एघार तारिखसम्म इण्डोनेशिया र जापानको औपचारिक भ्रमण गर्नुहुनेछ। साथै उहाँ जापानमा आयोजना गरिने सातौं चीन जापान गणतन्त्र कोरिया नेतागण सम्मेलनमा पनि सहभागी हुनुहुने कार्यक्रम रहेको छ।

चीनका उप परराष्ट्र मन्त्री खोङ श्वान यौका अनुसार, चीन-इण्डोनेशिया पूर्ण रणनीतिक साझेदारी सम्बन्धलाई सुदृढ पार्न, चीन-आशियान सम्बन्ध र चीन जापान गणतन्त्र कोरिया बीचको त्रिपक्षीय सहकार्यलाई गहन पार्न, चीन-जापान सम्बन्धलाई ठीक बाटोमा फर्काउन र दुवै देशबीचको सम्बन्धको भावी विकासको तर्जुमा गर्नका लागि उहाँको यस भ्रमणको महत्वपूर्ण अर्थ रहने छ।

जानकारी तथा लेखहरु