फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ली ख छ्याङद्वारा इन्डोनेशिया तथा जापानको भ्रमण शुरु

(GMT+08:00) 2018-05-06 15:17:52

इन्डोनेशियाका राष्ट्रपति जोको विदोदो तथा जापानका प्रधानमन्त्री शिन्जो आबेको निमन्त्रणामा चीनका प्रधानमन्त्री ली ख छ्याङ आज मेइ छ तारिख बिहान विशेष विमानद्वारा ती देशहरूको यात्राका लागि प्रस्थान गर्नुभएको छ। उहाँले इन्डोनेशिया तथा जापानको औपचारिक भ्रमण गर्नुका साथै चीन,जापान तथा दक्षिण कोरियाका नेतागण बीचको सम्मेलनमा सहभागी हुनुहुने कार्यक्रम छ।

ली ख छ्याङको साथमा राज्य परिषद्का सदस्य एवम राज्य परिषद्का सचिव श्याउ चे,जन राजनीतिक परामर्शदातृ सम्मेलन राष्ट्रिय समितिका उपाध्यक्ष,राष्ट्रिय विकास तथा सुधार समितिका प्रमुख ह ली फङ रहेका छन्।

जानकारी तथा लेखहरु