|
|
|
||
त्यसै गरी उक्त कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य-सचिव प्राध्यापक डाक्टर जीवेन्द्र देव गिरीले चीनले गरेको अद्भुत विकासको प्रशंसा गर्दै संस्कृति, विकास निर्माण, प्रविधि र विज्ञानको क्षेत्रमा चिनियाँले गरेको प्रगतिबाट आफु अत्यन्त खुशी भएको व्यक्त गर्नुभयो। साथै उहाँले चीन नेपाल सम्बन्धलाई सुदृढ बनाउन चाईना बुक सेन्टरजस्ता संस्थाले महत्वपूर्ण भूमिका खेलेको पनि बताउनुभयो।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |