फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-नेपाल रेल्वे सहयोग सम्बन्धि दोस्रो बैठक सम्पन्न

(GMT+08:00) 2018-05-07 15:54:14

चीन-नेपाल रेल्वे प्राविधिक आदानप्रदान र छलफल गर्नको लागि अप्रिल २८-मै ५ तारिखसम्म नेपाल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीको नेतृत्वमा रहेको नेपाली प्रतिनिधि मण्डलले चीन भ्रमण गरेको छ। भ्रमणका क्रममा नेपाल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तथा चीन राष्ट्रिय रेल्वे प्राधिकरण बीच चीन-नेपाल रेल्वे सहयोग सम्बन्धि दोस्रो बैठक बसेको छ र बैठकपछि दुवै पक्षले दोस्रो बैठकको माइन्यूटमा हस्ताक्षर गरेका छन्।

1  2  
जानकारी तथा लेखहरु