फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाली रैथाने खानालाई विश्वव्यापीकरण गर्न कुकुबुक एवं भिडियो आज सार्वजनिक

(GMT+08:00) 2018-05-07 16:44:04

        नेपाली रैथाने खानालाई विश्व बजारमा स्थापित गराउने अभियानअन्तर्गत खाना पकाउने ज्ञान प्रदान गर्ने कुकुबुक एवं भिडियो आज सोमबार एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ। विश्वको कुनै पनि स्थानबाट इन्टरनेटमार्फत यस कुकबुक एवं भिडियो हेर्नसकिने छ।

1  2  3  4  
जानकारी तथा लेखहरु