फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चालु वर्षको चार महिनामा चीनको आयात-निर्यातमा बृद्धि

(GMT+08:00) 2018-05-08 18:28:57
         चीनको भन्सार मुख्यालयले आज मे आठ तारिख सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालू वर्षको जनवरीदेखि अप्रिलसम्म चीनको मालसामान व्यापारको कूल आयात-निर्यात मात्रा 91 खर्ब 10 अर्ब चिनियाँ युआन पुगेको छ भने गत वर्षको सोही अवधिको तुलनामा 8.9 प्रतिशतले बृद्धि भएको छ।

         गत अप्रिलमा चीनको कूल आयात-निर्यात मात्रा 23 खर्ब 60 अर्ब चिनियाँ युआन पुगेको थियो भने गत वर्षको अप्रिलभन्दा 7.2 प्रतिशतले बढेको थियो। समष्टिगत दृष्टिकोणबाट हेर्दा चीनको वैदेशिक व्यापार नियमित द्रुतगतिमा बृद्धि हुँदै गएको छ। निजी व्यवसायले यस क्षेत्रमा ओगटेको अनुपात पनि बढेको छ। बीआरआई सम्बन्धी तटवर्ती मुलुकका लागि चीनको आयात-निर्यात मात्राको बृद्धि समष्टिगत बृद्धिभन्दा बढी भएको छ।

जानकारी तथा लेखहरु