फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-उत्तर कोरिया नेताबीच वार्तासम्बन्धी चिनियाँ परराष्ट्रमन्त्रालयको प्रतिकृया

(GMT+08:00) 2018-05-09 18:41:23

        मे सात र आठ तारिख चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव एवं राष्ट्राध्यक्ष सी चिन फिङले उत्तर कोरियाली श्रमिक पार्टीका अध्यक्ष एवं राज्य परिषदका अध्यक्ष किम जोङ ऊनसँग चीनको ता ल्येन शहरमा भेटवार्ता गर्नुभएको छ।

         आज पैचिङमा आयोजित चीनको परराष्ट्रमन्त्रालयको नियमित पत्रकार सम्मेलनमा सो वार्ताको पृष्ठभूमि र महत्वबारे जानकारी दिँदै प्रवक्ता कङ श्वाङले कोरियाली प्रायद्वीपको स्थिति गहिरो तथा जटिल परिवर्तन भएको मुख्य समयमा चीन र उत्तर कोरियाका दुई देश तथा दुई पार्टीका नेताले रणनीतिक वार्ता गरेबाट चीन-उत्तर कोरिया सम्बन्धको स्थस्थ तथा स्थिर विकास गर्न, कोरियाली प्रायद्वीपमा आणविकरहित बनाउन र कोरियाली प्रायद्वीपको दीर्घकालीन सुरक्षा दिन सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु