फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्रधानमन्त्री ली ख छ्याङद्बारा इन्डोनेशिया र जापानको भ्रमण सम्पन्न

(GMT+08:00) 2018-05-12 14:55:39

        हिजो मे एघार तारिख दिउँसो चीनका प्रधानमन्त्री ली ख छ‍याङले इन्डोनेशिया र जापानको औपचारिक भ्रमण सम्पन्न गरी पैचिङमा फर्कनुभयो।

        चीनका परराष्ट्र मन्त्री वाङ यी, चिनियाँ राष्ट्रिय विकास तथा सुधार समितिका अध्यक्ष ह ली फङ लगायतका नेता प्रधानमन्त्री लीसँगै पनि स्वदेश फर्कनु भएको छ।

         प्रधानमन्त्री ली जापानबाट बेइजिङ फर्कनु भएको हो। उहाँलाई जापानका उच्चस्तरीय सरकारी अधिकारीले विमानस्थलमा बिदाई गर्नुभएको थियो।

जानकारी तथा लेखहरु