फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको दोस्रो विमानवाहक जहाजको पहिलो सामुद्रिक परीक्षण

(GMT+08:00) 2018-05-13 15:46:28

        आज मे तेह्र तारिख चीनको दोस्रो विमानवाहक जहाजले ता ल्यान जहाज निर्माण कारखानाबाट प्रस्थान गरेर समुद्री क्षेत्रमा पहिलो पटक परीक्षण कार्यभार लिएको छ। यो कार्यभारमा मुख्य गरी प्रवर्द्धन शक्ति प्रणाली आदि उपकरणको स्थिरता र विश्वसनीयताको जाँचबुझ समेटिएको छ।

     

        गत वर्षको अप्रिल 26 तारिख जलमा प्रवेश गरेदेखि यता यस विमानवाहक जहाजको निर्माण काम योजनाबमोजिम स्थिर भैरहेको छ। हाल यस विमानवाहक जहाजसँग समुद्री परीक्षणको प्राविधिक पूर्वाधार रहेको छ।

जानकारी तथा लेखहरु