फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

यही मेको अन्तिम साता उत्तर कोरियाले आणविक परीक्षण त्याग्ने कार्यक्रमको आयोजना गर्ने

(GMT+08:00) 2018-05-13 15:47:58

        उत्तर कोरियाको केन्द्रीय समाचार एजेन्सीका अनुसार, उत्तर कोरियाको विदेश मन्त्रायले एउटा विज्ञप्ति सार्वजनिक गर्दै उत्तरी भागको आणविक परीक्षण त्याग्ने समारोह यही मे महिनाको तेईस तारिखदेखि पच्चीस तारिखसम्म आयोजना हुने छ। उक्त समारोहमा अन्तर्राष्ट्रिय पत्रकार टोलीलाई पनि सहभागी गराइनेछ।

         सो विज्ञप्तिका अनुसार आणविक परीक्षण क्षेत्रलाई पूर्णरुपमा ध्वस्त बनाउने र त्यहाँका प्रहरी कर्मचारी तथा अनुसन्धानकर्ताहरू अन्यन्त्र स्थानान्तरण गरिनेछ।

जानकारी तथा लेखहरु