तीन वर्षअगाडिको "४.२५" भूकम्पबाट सिगाचेको टिंग रि जिल्लाको को र गाउँका समस्त ७९वटा परिवार प्रभावित भएका थिए। ती पशुपालकहरूका आबास ध्वस्त भएका थिए। स्थानिय सरकारले दुई करोड चिनियाँ युआन लगाएर उनीहरूका लागि नयाँ घरको निर्माण गरेको छ। हाल उनीहरूले नयाँ जीवन बिताउँछन्।
1 2 3 4 5