फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-अमेरिका आर्थिक वार्ताको लागि चिनियाँ नेता अमेरिका प्रस्थान

(GMT+08:00) 2018-05-14 15:49:15

अमेरिकी सरकारको निमन्त्रणामा चीनका राष्ट्राध्यक्ष सी चिनफिङका विशेष दूत, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्र समितिको राजनैतिक व्यूरोका सदस्य, चीनका उप-प्रधानमन्त्री एवं चीन-अमेरिका आर्थिक वार्ता सम्बन्धी चिनियाँ पक्षका नेता लिउ हले मै १५ देखि १९सम्म अमेरिकाको भ्रमण गर्नुहुँदै छ। अमेरिकामा उप-प्रधानमन्त्री लिउले अमेरिकी अर्थमन्त्री स्टिभन नुचिनको नेतृत्वमा रहने आर्थिक टोलीसँग आपसी आर्थिक तथा व्यापारिक समस्याबारे बैचारिक आदानप्रदान गर्नुहुने कार्यक्रम रहेको १४ तारिख चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङले जनाउनुभएको छ।

जानकारी तथा लेखहरु