फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

उत्तर कोरियाको कदमलाई अन्तर्राष्ट्रिय समाजले समर्थन गर्नुपर्ने चीनको भनाइ

(GMT+08:00) 2018-05-14 18:28:37

उत्तर कोरियाको विदेश मन्त्रनलयले मे 12 तारिख बताए अनुसार यही मे 23 तारिखदेखि 25 सम्म पुङ्ग्ये-री आणविक परिक्षण केन्द्र खारेज गर्ने कार्यक्रम निश्चित गरेको छ।

आज मे 14 तारिख चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङ्गले त्यसप्रति जवाफ दिँदै उत्तर कोरियाको कदमले प्रायद्बीपलाई आणविक अस्त्ररहित क्षेत्र बनाउने सकारात्मक धारणा देखाएर अन्तर्राष्ट्रिय समाजबाट प्रेरणा र समर्थन दिइनुपर्ने बताउनुभएको छ।

जानकारी तथा लेखहरु