फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

उत्तर कोरियाद्वारा १६ तारिख हुने भनिएको उत्तर तथा दक्षिण कोरियाबीचको उच्चस्तरीय वार्ताको स्थगित

(GMT+08:00) 2018-05-16 17:57:16

दक्षिण कोरिया र अमेरिकाले उत्तर कोरियामाथि लक्षित संयुक्त सैन्य अभ्यासलगायत चुनौती तथा प्रतिरोध गतिविधि गरेकाले उत्तर कोरियाले बाध्य भएर निर्धारित योजनाअनुसार १६ तारिख आयोजना हुने उत्तर तथा दक्षिण कोरियाबीचको उच्चस्तरीय वार्ता स्थगित गरेको जनाएको छ। साथै अमेरिकाले योजना बनाएको उत्तर कोरिया तथा अमेरिकाबीचको शिखर वार्ता सम्बन्धमा समेत पुनः विचार गर्नुपर्ने उत्तर कोरियाली केन्द्रिय समाचार समितिले जनाएको छ।

जनाए अनुसार, दक्षिण कोरिया र अमेरिकाले ११ तारिखदेखि दक्षिण कोरियामा वायुसेना संघर्षसम्बन्धी संयुक्त सैन्य अभ्यास गरेका छन्। यो सैन्य अभ्यास "पानमुन्जोन घोषणा" उल्लंघन तथा कोरियाली प्रायद्वीपको परिस्थितिमाथि सैन्य चुनौती हो।

जानकारी तथा लेखहरु