फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कोरियाली प्रायद्वीप परिस्थितिमा देखिएको नयाँ परिवर्तनबारे चीनको धारणा

(GMT+08:00) 2018-05-16 18:35:50

कोरिया प्रायद्वीप परिस्थितिमा वर्तमानमा देखिएको नयाँ परिवर्तनबारे १६ तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा पत्रकारले सोधेको प्रश्नको उत्तर दिँदै चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङले उत्तर कोरिया र अमेरिकाले सकारात्मक धारणा देखाउनु पर्ने र साथै एक आपसमा उत्तेजना फैलाउने र तनावपूर्ण वातावरण बनाउने गतिविधि तर्फ नलागी संयमता अपनाउन आग्रह गरेका छन्।

जानकारी तथा लेखहरु