फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"सी चीनफिङ नवीन काल चिनियाँ विशेषतायुक्त समाजवादी विचारसम्बन्धी तीस विषय" शीर्षक पुस्तक सार्वजनिक

(GMT+08:00) 2018-05-17 11:41:01
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिअन्तर्गत प्रसारण विभागद्वारा प्रकाशित "सी चीनफिङ नवीन काल चिनियाँ विशेषतायुक्त समाजवादी विचारसम्बन्धी तीस विषय" शीर्षक पुस्तक १७ तारिख सार्वजनिक भएको छ।

पुस्तकले चिनियाँ कम्युनिष्ट पार्टीको १९औं महाधिवेशन र १९औं केन्द्रिय समितिको पहिलो, दोस्रो तथा तेस्रो पूरा बैठकको भावनालाई व्यवहारमा उतारेर नयाँ कालमा कस्तो र कसरी चिनियाँ विशेषतायुक्त समाजवादको लागू तथा विकास गर्ने विषयबारे तीस विभागमा विभाजन गरी सी चीनफिङ नवीन काल चिनियाँ विशेषतायुक्त समाजवादी विचारको महत्वपूर्ण अर्थ, वैज्ञानिक प्रणाली तथ विषय र भावना आदिबारे चौतर्फी, प्रणालीगत र गहन रुपमा व्याख्या गरेको छ।

जानकारी तथा लेखहरु