फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चालू वर्षको अन्त्यसम्म तिब्बतका ९८ प्रतिशत गाउँ-बस्तीमा ओप्टिकल फाइबर

(GMT+08:00) 2018-05-17 18:20:27

मे १७ तारिख विश्व दूरसञ्चार तथा सूचना समाज दिवस हो। तिब्बत स्वायत्त प्रदेशका अनुसार, चालू वर्षको अन्त्यसम्म चीनका अरु क्षेत्रसँगसँगै तिब्बतका ९८ प्रतिशत गाउँ-बस्तीमा ओप्टिकल फाइबर राखिने छ।

चालू वर्षको अन्त्यसम्म तिब्बतका सबै पाँच हजार दुई सय दश गाउँमा ब्रोडब्यान्डको पहुँच पुग्नुका साथै ९८ प्रतिशत गाउँ-बस्तीमा ओप्टिकल फाइबर राखिने जानकारी तिब्बती संचार व्यवस्थापन व्यूरोका उपप्रमुख गेन्पो डोजिले दिनुभयो।

जानकारी तथा लेखहरु