फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सङ्ग्रहालय चिनियाँहरुको नयाँ जीवन तरिका

(GMT+08:00) 2018-05-17 18:28:38

मे १८ तारिख अन्तर्राष्ट्रिय सङ्ग्रहालय दिवस हो। हाल चीनमा सङ्ग्रहालयको तिव्र विकासका साथै सङ्ग्रहालयको अवलोकन क्रमशः चिनियाँहरुको नयाँ जीवन तरिका बनेको छ।

चीनको राष्ट्रिय सांस्कृतिक सम्पदा व्यूरोबाट प्रकाशित तथ्याङ्कका अनुसार, २०१६ सम्म चीनमा दर्ता भएका सङ्ग्रहालयको संख्या चार हजार आठ सय ७३ पुगेको छ र यो संख्या दिनप्रतिदिन बढ्दैछ। हरेक वर्ष यी सङ्ग्रहालयहरूले करिब तीस हजार प्रदर्शनी र लगभग एक लाख दश हजार शैक्षिक कार्यक्रमको आयोजना गर्छन्। लगभग ९० करोड मानिसले प्रदर्शनी र कार्यक्रमको अवलोकन गरेका छन्।

जानकारी तथा लेखहरु