फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पन्ध्रौँ चिनियाँ अन्तर्राष्ट्रिय चलचित्र र टेलिभिजन कार्यक्रम प्रदर्शनी शुरु

(GMT+08:00) 2018-05-17 19:47:33

चीनको राष्ट्रिय रेडियो टेलिभिजन मुख्यालयको निर्देशन अनुसार चाइना मिडिया ग्रुप, चिनियाँ अन्तर्राष्ट्रिय टेलिभिजन कम्पनी र चिनियाँ रेडियो चलचित्र र टेलिभिजन कार्यक्रम कारोबार केन्द्रको संयोजकत्वमा पन्ध्रौँ चिनियाँ अन्तर्राष्ट्रिय चलचित्र र टेलिभिजन कार्यक्रम प्रदर्शनी मे सत्र तारिखदेखि पैचिङ प्रदर्शनी हलमा भव्यताका साथ शुरु भएको छ।

केन्द्रीय प्रचार-प्रसार मन्त्रालयका उप मन्त्री, चाइना मिडिया ग्रुपका निर्देशक एवम् पार्टी दलका सचिव शन हाइ स्योङले प्रदर्शनीको उद्धाटन समारोहमा सहभागी हुँदै सम्बोधन पनि गर्नुभएको छ।

केन्द्रीय समितिको निगरानी र केन्द्रीय प्रचार-प्रसार मन्त्रालयको नेतृत्वमा चाइना मिडिया ग्रुप गठन भएयता त्यसले सी चिन फिङ नवीन काल चिनियाँ विशेषतायुक्त समाजवादी विचारधारालाई सबै कामको निर्देशित नीतिको रुपमा कायम राख्दै आएको छ। चाइना मिडिया ग्रुपले विश्वको पहिलो स्तरीय राष्ट्रिय आधुनिक मिडिया संस्थाको निर्माण गर्न सक्दो प्रयास गरिरहेको छ।

जानकारी तथा लेखहरु