सन् २०१५को "४.२५" भूकम्प गएपछि खासा बस्तीका सबै वासिन्दाहरूले तुरून्तै रूपमा सिगाचे शहर सारेका थिए। खासाका भूतपर्व निर्देशक लोसांगका परिवारले पनि सिगाचे शहर सारेको थियो। सन् २०१७ उहाँले अस्थायी आबासबाट सरकारद्वारा निर्माण गरिएको नयाँ घर सार्नुभयो। नयाँ घरको निर्माण र सजावटमा उहाँले कुनै खर्च गर्नुभएको छैन। लोसांगले चिनियाँ कम्युनिष्ट पार्टी र सरकारप्रति कृतज्ञाता ज्ञापन व्यक्त गर्नुभयो।
1 2 3 4 5 6