खासाबाट सारेका वासिन्दाहरूको रोजगार समस्याको समाधान गर्नका लागि सिगाचे सरकारले खासा शपिंग मलको निर्माण गरेको थियो। खासाका वासिन्दाहरूले यो शपिंग मलमा निरन्तर रूपमा व्यापार गरिरहेका छन्। ती व्यापारीहरूले नेपाली सामानहरूको मुख्यत: बिक्री गर्छन्।
1 2 3 4 5 6 7 8